Kathmandu Press

त्रिविको ४८औं दीक्षान्त समारोह (तस्बिरहरू)

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको समारोहमा विद्यावािरधि, एमफिल गर्ने र विभिन्न तह र विषयमा सर्वोत्कृष्ट अंक ल्याउनेलाई पदक वितरण गरियो। 
त्रिविको ४८औं दीक्षान्त समारोह (तस्बिरहरू)

काठमाडौं, मंसिर २३ : त्रिभुवन विश्वविद्यालय त्रिविको ४८औं दीक्षान्त समारोह सम्पन्न भएको छ।

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको समारोहमा विद्यावािरधि, एमफिल गर्ने र विभिन्न तह र विषयमा सर्वोत्कृष्ट अंक ल्याउनेलाई पदक वितरण गरियो। 

RoshanSapkota_KTM_RSS_23(1)1670583101.jpg

२०७८ असार १ देखि गत जेठ मसान्तसम्म ६२ हजार २ सय ३७ ट्रान्सक्रिप्ट लिएका छन्। दीक्षान्तमा सहभागिताका लागि भने १० हजार २३७ विद्यार्थीले मात्र फाराम भरेका थिए।

RoshanSapkota_KTM_RSS_23(2)1670583102.jpg

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सहभागी भए। प्रमुख अतिथि भने भारतको सेन्टर युनिभर्सिटी अफ पन्जाबका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी उपस्थित थिए।

RoshanSapkota_KTM_RSS_23(3)1670583102.jpg

RoshanSapkota_KTM_RSS_23(4)1670583101.jpg

dikshanta 1234561670583100.jpg

dipa1670589350.jpg

 

dikshant samaroha copy1670647995.jpg

Undgqrtitled-11670585062.jpg

dikshanta 123451670584979.jpg

Tu convocation PM_Moment rewagbrfb1670585893.jpg

Tu convocation PM_Moment1670585893.jpg

Tu convocation PM_Moment aqereabrt1670585892.jpg

Tu convocation PM_Moment etqet1670585892.jpg

Tu convocation PM_Moment aerbrqewb1670585891.jpg

 

Untitled-1argbrqgwrg1670586259.jpg

 

vgnbtqehrnthbr1670586477.jpg

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्