Kathmandu Press

एमालेको सचिवालय बैठक बस्‍दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाइएको हो ।
एमालेको सचिवालय बैठक बस्‍दै

काठमाडौं, मंसिर २३ : नेकपा एमालेले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा समानुपातिकतर्फका सांसद छनोट र निर्वाचन समीक्षाजस्ता विषयमा छलफल गरिने एमालेले जनाएको छ।

एमालेले समानुपातिकतर्फ ३४ र प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।

प्रकाशित मिति: ०७:५५ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्