Kathmandu Press

जनमत पार्टीद्वारा पाँच समानुपातिक सांसदकाे नाम छनाेट

पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो।
जनमत पार्टीद्वारा पाँच समानुपातिक सांसदकाे नाम छनाेट

काठमाडाैं, मंसिर २२ : जनमत पार्टीले समानुपातिकमा पठाउने पाँच सांसदकाे नाम छनोट गरेको छ ।

बिहीबार बसेको पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम छनाेट गरेकाे हाे।

पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो।

प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ।

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्