Kathmandu Press

स्याड भर्सनको तिमी र म सार्वजनिक 

स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्।
स्याड भर्सनको तिमी र म सार्वजनिक 

काठमाडौं, मंसिर २० : मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत तिमी र म सार्वजनिक भएको छ।

स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्।

Hardik ivf

गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्। युबराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन, निसल पौडेलको छायांकन ,कबिन खड्काको मेकअप समाबेश छ।

गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक स्रोताले रुचाउनेमा आफु बिस्वस्त रहेको गायक बिसी बताउछन् । गीतलाई सुशील चौगाई र संजय शर्माले निर्माण गरेका हुन्। 

 

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्