Kathmandu Press

सार्वजनिक भयो ‘चि मुसी चि’को मोसन मोस्टर

पुस २२ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्मको पोस्टरमा प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडालगायतलाई समावेश गरिएको छ।
सार्वजनिक भयो ‘चि मुसी चि’को मोसन मोस्टर

काठमाडौं, मंसिर १९ : फिल्म ‘चि मुसी चि’को मोसन पोस्टर सार्वजनिक भएको छ।

पुस २२ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्मको पोस्टरमा प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडालगायतलाई समावेश गरिएको छ।

अरुण चक्रवर्तीले निर्माण गरेको फिल्मलाई मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका छन्। दर्शकलाई नयाँपन दिन फिल्म निर्माणमा भारतीय र नेपाली प्राविधिक प्रयोग गरिएको छ।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, मंसिर १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्