Kathmandu Press

सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

चुनावको समीक्षा गर्न बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावको परिणामबारे समीक्षासँगै नयाँ सरकार गठनको सम्भावनाबारे पनि छलफल हुने बताइएको छ ।
सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं, मंसिर १९ : सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ ।

चुनावको समीक्षा गर्न बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावको परिणामबारे समीक्षासँगै नयाँ सरकार गठनको सम्भावनाबारे पनि छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी तालमेल गरेर चुनावमा गएका थिए । 

प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, मंसिर १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्