गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काठमाडौं, मंसिर १८ : नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको र डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको छ ।
प्रकाशित मिति: ०८:१८ बजे, आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार