बाजुरामा कांग्रेसका पाण्डेले बढाए अग्रता
सुरुदेखि नै अगाडि रहेका पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।
काठमाडौं, मंसिर १६: बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता वढाउँदै कायम राखेका छन् ।
सुरुदेखि नै अगाडि रहेका पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उमेदवार कर्णबहादुर थापाले चार हजार १२९ मत ल्याएका छन् ।
उनीहरूबीच एक हजार २९० को मतान्तर छ ।
प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार