Kathmandu Press

स्याङ्जा २ मा कांग्रेसका गुरुङले लिए अग्रता, एमालेकी अर्यालभन्दा ६५४ मतले अघि 

पछिल्लो विवरणअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् ।
स्याङ्जा २ मा कांग्रेसका गुरुङले लिए अग्रता, एमालेकी अर्यालभन्दा ६५४ मतले अघि 

काठमाडौं, मंसिर १५ : स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।

Hardik ivf

पछिल्लो विवरणअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ८४६५ मत गणना भएको छ । परिणाम अनुसार एमालेकी अर्याल भन्दा कांग्रेसका गुरुङ ६५४ मतले अगडि रहेका छन् । 

प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्