सुनसरी–४ मा कडा प्रतिस्पर्धा, कार्कीलाई पछि पार्दै एमालेका कुसियैतले लिए अग्रता
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उमेदवार जगदिशप्रसाद कुसियैतले २९ हजार ९६६ मत पाएका छन् ।काठमाडौं, मंसिर १५ : प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उमेदवार जगदिशप्रसाद कुसियैतले २९ हजार ९६६ मत पाएका छन् ।
नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीका पक्षमा २९ हजार ९३९ मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९