सुनसरी–४ मा कडा प्रतिस्पर्धा, कार्कीलाई पछि पार्दै एमालेका कुसियैतले लिए अग्रता
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उमेदवार जगदिशप्रसाद कुसियैतले २९ हजार ९६६ मत पाएका छन् ।
काठमाडौं, मंसिर १५ : प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उमेदवार जगदिशप्रसाद कुसियैतले २९ हजार ९६६ मत पाएका छन् ।
नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीका पक्षमा २९ हजार ९३९ मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार