Kathmandu Press

राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ? : मेयर बालेन्द्र 

गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन भन्दै उनले केन्द्र सरकारविरुद्ध प्रश्न उठाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?
राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ? : मेयर बालेन्द्र 

काठमाडौं, मंसिर १३ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ञबालेनञले केन्द्र सरकार माथि प्रश्न उठाएका छन् ।

गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन भन्दै उनले केन्द्र सरकारविरुद्ध प्रश्न उठाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?

महानगरपालिकाले आज थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा नगर प्रहरीमाथि आक्रमण भएको थियो । सुकुम्बासी बस्तीका बासिन्दाहरू हातहतियार लिएर आन्दोलनमा उत्रिएका थिए ।

उनीहरूले मार्न र मर्न तयार भएको भन्दै सुकुम्बासी बस्ती हटाउन लागेका मेयर शाहलाई समेत मार्ने धम्की दिएका छन्। 

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्