इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित
इलाम, मंसिर १० : इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी भएका हुन।
गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गरेका छन। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गरेका छन। यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार रहेका थिए। यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो।
प्रकाशित मिति: २०:३५ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९