Kathmandu Press

सुनसरी–२ (२) मा एमालेका रामप्रसाद मेहता विजयी

सुनसरी–२ (२) मा एमालेका रामप्रसाद मेहता विजयी

सुनसरी, मंसिर १० : सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी भएका छन। उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी भएका हुन।

मेहताले १७ हजार ९७ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गरेका छन। विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गरेका थिए। यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गरेका छन।

प्रकाशित मिति: १९:२० बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्