Kathmandu Press

महाेत्तरी ४ मा कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय निर्वाचित

महाेत्तरी ४ मा कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय निर्वाचित

महाेत्तरी, मंसिर १० : महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन्।

निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन्।

महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्‍याएका छन।

यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत ल्याएका छन भने, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्‍याएका छन।

प्रकाशित मिति: १८:४९ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्