Kathmandu Press

सुजातालाई हराउँदै माेरङ २ मा एमालेका ऋषिकेश पाेखरेल विजयी

सुजातालाई हराउँदै माेरङ २ मा एमालेका ऋषिकेश पाेखरेल विजयी

माेरङ, मंसिर ९ : मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश ऋषिकेश पोखरेल विजयी भएका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार पोखरेलले ३३१४८ मत पाएका छन्।

Hardik ivf

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुजाता कोइरालाले ३१९४० मत पाएकी छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४९८७ मत पाएका छन्।

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, मंसिर ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्