कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

कपिलवस्तु, मंसिर ९ : कपिलवस्तु क्षेत्र नम्वर ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् ।
गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गरे।
प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











