Kathmandu Press

डाेल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

डाेल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

डाेल्पा, मंसिर ८ :  डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन। बुढाले ११२२५ मतसहित जित निकालेका हुन्।

उनले नेकपा एमालेका गणेशबहादुर शाहीलाई दोब्बर बढी मतले हराएका हुन्। शाहीले ५४९८ मत पाए।

योसँगै एकीकृत समाजवादीले ८ सिटमा जित हात पारेको छ।

प्रकाशित मिति: २०:४१ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्