३४ हजार मतान्तरले रवि लामिछाने विजयी
बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार लामिछानेले ४९ हजार २६१ मत पाए ।काठमाडौं, मंसिर ८ : चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार लामिछानेले ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।
अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।
प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९