ललितपुरबाट रास्वपाकी डा. तोसिमा कार्की निर्वाचित
कार्की ३१ हजार एक सय ३६ मतसहित विजयी भईन् । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन् ।
काठमाडौं, मंसिर ८ : ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी भएकी छिन् ।
कार्की ३१ हजार एक सय ३६ मतसहित विजयी भईन् । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन् ।
खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरे। नेकपा (माओवादी केन्द्र) की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: ०९:०७ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











