Kathmandu Press

नेपाली कांग्रेसले हालसम्म कहाँ-कहाँ जित्यो ? (सूचीसहित) 

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। 
नेपाली कांग्रेसले हालसम्म कहाँ-कहाँ जित्यो ? (सूचीसहित) 

काठमाडौं, मंसिर ८ : प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। 

नेपाली कांग्रेसले जितेका २५ सिट : 

Hardik ivf

१ काठमाडौं १ प्रकाशमान सिंह

२ काठमाडौं ३ सन्तोष चालिसे

३ काठमाडौं ४ गगन थापा

४ काठमाडौं ५ प्रदीप पौडेल

५ काठमाडौं १० राजन केसी

६ मुस्ताङ योगेश गौचन 

७ मनाङ टेकबहादुर गुरूङ

८ तनहुँ २ शंकर भण्डारी

९ सुर्खेत २ हृदयराम थानी

१० ललितपुर १ उदयशमशेर राणा

११ पर्सा ४ रमेश रिजाल

१२ डडेल्धुरा शेरबहादुर देउवा

१३ रसुवा मोहन आचार्य

१४ ओखलढुंगा रामहरि खतिवडा

१५ झापा १  विश्वप्रकाश शर्मा

१६ पर्सा २ अजयकुमार चौरसिया

१७ अछाम २  पुष्प शाह

१८ कञ्चनपुर ३  रमेश लेखक

१९  दार्चुला दिलेन्द्रप्रसाद बडू

२० कैलाली ४ वीरबहादुर बलायर

२१ गोरखा १ राजेन्द्र बजगाइँ

२२ म्याग्दी खमबहादुर गर्बुजा

२३ कञ्चनपुर २ एनपी साउद

२४ भक्तपुर २ दुर्लभ थापा क्षत्री

२५ दैलेख २  दिक्पालकुमार शाही

प्रकाशित मिति: ०७:५८ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्