रुपन्देही १ मा १५ सय मतले घनश्याम पछाडी
त्यसमध्ये नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ५४९ छ ।काठमाडौं, मंसिर ८ : प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना जारी छ । अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ ।
त्यसमध्ये नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ५४९ छ ।
यस्तै, अर्का नागरिक उन्मुक्ति पार्टीका उमेदवार धनीराम चौधरीले पाँच हजार ४०७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेशबहादुर पछाई क्षेत्री चार हजार पाँच मतसहित चौथो स्थानमा छन् ।
प्रकाशित मिति: ०७:४३ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९