चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको फराकिलो अग्रता
पाण्डेले १९ हजार ९९७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले ११ हजार २९५ मत प्राप्त गरेका हुन् ।काठमाडौं, मंसिर ८ : चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता फराकिलो बनाएका छन् ।
पाण्डेले १९ हजार ९९७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले ११ हजार २९५ मत प्राप्त गरेका हुन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले ९ हजार ३१७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार ११७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: ०७:३५ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९