Kathmandu Press

रूपन्देही ४ बाट लाेसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

रूपन्देही ४ बाट लाेसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

रूपन्देही, मंसिर ७ : रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला निर्वाचित भएका छन्।

नेपाली काँग्रेसका प्रमोद कुमारयादवलाई पाँच हजार २ सय ९६ मतले पछि पार्दै शुक्लले २८ हजार मत प्राप्त गरेका छन।

यादवले २२ हजार ७०४ मत प्राप्त गरे। त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५२६ मत ल्याए।

एक लाख दश हजार ६ सय ५९ मतदाता रहेकोमा रुपन्देही–४ को प्रतिनिधीसभामा ७७ हजार ६४ मत खसेको थियो।

प्रकाशित मिति: २०:२१ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्