कञ्चनपुर ३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

कञ्चनपुर, मंसिर ७ : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका छन् । लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गरेका छन।
लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मात्र मत पाइन् ।
प्रकाशित मिति: २०:१३ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











