Kathmandu Press

बारा ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी

बारा ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी

बारा, मंसिर ७ : नेकपा (एकीकृत समाजवादी) ले बारा क्षेत्र नं ४ बाट दोस्रो जित निकालेको छ।

कृष्णकुमार श्रेष्ठ विजयी भएसँगै एकीकृत समाजवादीकाे याे देस्राे जित हाे।

श्रेष्ठले एमालेका एकवाल मियालाई हराएका छन।

श्रेष्ठले जितेको अन्तिम घोषणा भने हुन बाँकी रहेको छ।

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्