Kathmandu Press

पर्सा २ मा कांग्रेसका अजयकुमार चाैरसिया विजयी

पर्सा २ मा कांग्रेसका अजयकुमार चाैरसिया विजयी

पर्सा, मंसिर ७ : पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसिया विजयी भएका छन्।

उनले जसपाका सुरेन्द्रप्रसाद कुर्मीलाई हराउँदै निर्वाचित भएका हुन।

चौरसियाले २८४५१ मत ल्याउँदा कुर्मीले २२४४५ मत प्राप्त गरेका छन।

यहाँ राप्रपाका नरेसकुमार साहले २७४१ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९७१ मत मात्रै ल्याएका छन्।

प्रकाशित मिति: १९:०० बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्