२८ हजार बढी मतान्तरसहित झापा ५ मा एमाले अध्यक्ष ओली निर्वाचित
ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्।झापा, मंसिर ७ : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्।
ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी २३ हजार ७ सय ४३ मत ल्याएर पराजित भएका छन्।
ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्।
प्रकाशित मिति: १८:५६ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९