गाेरखा २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे जित निश्चित

गाेरखा, मंसिर ७ : गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ ।
प्रचण्डका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत ल्याउँदा प्रचण्डले २१ हजार ७५ मत ल्याएका छन।
अब १२ हजार ५७१ मत गणना हुन बाँकी प्रचण्ड भन्दा बुर्लाकोटी १२ हजार ६ सय १२ मतले पछि पारेका छन् ।
नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् ।
यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको थियाे।
प्रकाशित मिति: १८:४३ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











