Kathmandu Press

झापा–१ मा विश्वप्रकाशको जित सुनिश्चित 

झापा–१ मा विश्वप्रकाशको जित सुनिश्चित 

काठमाडौं, मंसिर ७ : झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ । 

सो क्षेत्रमा मतगणना हुन बाँकी भन्दा मतान्तर बढी भएका कारण शर्माको जित सुनिश्चित भएको हो । उनले एमाले उम्मेदवार अग्नि खरेललाई १२ हजार ६८० मतान्तरले पछि पारेका छन् ।

यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ । खरेलले २१८२८ मत ल्याएका छन् ।

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्