काठमाडौैं ७ (क)मा नेकपा एसका मानन्धर विजयी
आज बिहान सम्पन्न मतगणनामा मानन्धर ४१५३ मत प्राप्त गरी विजयी भए। एमाले जीवन मानन्धरले ३२०५ प्राप्त गर्दा राप्रपाकी रोजिना गुरुङले २९६० मत प्राप्त गरिन् ।
काठमाडौं, मंसिर ७ : काठमाडौं, क्षेत्र नं. ७ (क)बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर विजयी भएका छन् ।
आज बिहान सम्पन्न मतगणनामा मानन्धर ४१५३ मत प्राप्त गरी विजयी भए। एमाले जीवन मानन्धरले ३२०५ प्राप्त गर्दा राप्रपाकी रोजिना गुरुङले २९६० मत प्राप्त गरिन् ।
प्रकाशित मिति: १०:३२ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार