Kathmandu Press

डडेल्धुरामा देउवाले साढे ११ हजार मत ल्याउँदा सागरको मत कति?

डडेल्धुरामा देउवाले साढे ११ हजार मत ल्याउँदा सागरको मत कति?

डडेल्धुरा, मंसिर ६ : डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले ११५५४ मतसहित अग्रता कायमै राखेका छन्।

ढकालले ६१०५ मत पाउँदा देउवाले ११५५४ मतसहित अग्रता कायम राखेका हुन।

२०४८ सालदेखि सभापति देउवाले चुनाव जित्दै आएको यो क्षेत्रमा ढकालले जारी मतगणनामा अहिलेसम्म देउवाले पाएको मतभन्दा आधा मत पाइरहेका छन्।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्