Kathmandu Press

अग्रता बढाउँदै शशांक कोइराला

पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा एमालेका उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन्।
अग्रता बढाउँदै शशांक कोइराला

मध्यबिन्दु, मंसिर ६ : नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा एमालेका उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन्।

एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार पाँच सय ३७ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार पाँच सय ७७ मत प्राप्त गरेको छ।

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्