काठमाडौं ५ मा कांग्रेसका पौडेलको अग्रता कायमै
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै पौडेलले अग्रता कायम गरेका हुन् । पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् ।
काठमाडौं, मंसिर ६ : काठमाडौं क्षेत्र नम्बर–५मा नेपाली कांग्रेसका प्रदीप पौडेलले झण्डै दुई हजार मतको अग्रता कायम गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै पौडेलले अग्रता कायम गरेका हुन् । पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् ।
एमालेका पोखरेलले चार हजार ३६५ मत पाएका छन् । दुई उमेदवारबीच १,८१६ मतको अन्तर छ ।
प्रकाशित मिति: ०८:११ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











