Kathmandu Press

तनहुँ २ मा कांग्रेसका भण्डारी झण्डै ३ हजार मतले अगाडि 

तनहुँ क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता वढाएका छन् ।
तनहुँ २ मा कांग्रेसका भण्डारी झण्डै ३ हजार मतले अगाडि 
Hardik ivf

काठमाडौं, मंसिर ६ : तनहुँ क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता वढाएका छन् ।

भण्डारीले नेकपा एमालेका किरण गुरुङलाई पछाडी पारेका हुन् । भण्डारीले १५ हजार १ सय ८ मत पाउँदा एमालेका गुरुङ ११ हजार २ सय ८६ मतले पछ्याईरहेका छन् ।

भण्डारी र गुरुङको मतान्तर २८२२ रहेको छ । 

प्रकाशित मिति: ०६:४६ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्