प्रधानमन्त्री देउवा दोब्बर बढी मतले अगाडि
१० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले उनलाई पच्छ्याइ रहेका छन् ।
काठमाडौं, मंसिर ६ : डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दोब्बरभन्दा बढी मतान्तरले अगाडि छन् ।
१० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले उनलाई पच्छ्याइ रहेका छन् ।
नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन् । उनले २ हजार ४७१ मत पाएका छन् ।
कांग्रेस विपीका कर्णबहादुर मल्लले १ हजार ५७१ मत पाउँदा ६ सय ५६ बदर भएको छ ।
प्रकाशित मिति: ०५:५४ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











