प्रधानमन्त्री देउवा दोब्बर बढी मतले अगाडि
१० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले उनलाई पच्छ्याइ रहेका छन् ।काठमाडौं, मंसिर ६ : डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दोब्बरभन्दा बढी मतान्तरले अगाडि छन् ।
१० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले उनलाई पच्छ्याइ रहेका छन् ।
नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन् । उनले २ हजार ४७१ मत पाएका छन् ।
कांग्रेस विपीका कर्णबहादुर मल्लले १ हजार ५७१ मत पाउँदा ६ सय ५६ बदर भएको छ ।
प्रकाशित मिति: ०५:५४ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९