गोरखा-२ मा प्रचण्डको फराकिलो अग्रता
२ हजार ८४ मत गणना हुँदा प्रचण्डले १ हजार ३२५ मत प्राप्त गरेका छन्।काठमाडौं, मंसिर ६ : गोरखाको प्रतिनिधि सभातर्फको निर्वाचन क्षेत्रनम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रता लिएका छन् ।
आज रातिसम्म २ हजार ८४ मत गणना हुँदा प्रचण्डले १ हजार ३२५ मतसहित अग्रता लिएका हुन् ।
त्यहाँ नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले २ सय ६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ सय १२ मत पाएका छन् ।
गोरखा २ मा समानुपातिक तर्फको मतगणना पनि सुरु भएको छ।
प्रकाशित मिति: ०२:११ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९