Kathmandu Press

बागलुङ-१ मा चित्र बहादुर केसीको अग्रता 

बागलुङ-१ मा चित्र बहादुर केसीको अग्रता 

काठमाडौं, मंसिर ६ : बागलुङ निर्वाचन क्षेत्रनम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन्। 

सोमबार राति सार्वजनिक मत परिणाम अनुसार केसीले १४५१ मत पाएका छन् भने नेकपा एमालेका सूर्यप्रसाद पाठकले ९५९ मत पाएका छन् ।’

राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमानन्द कँडेलले ८२० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका सूर्यप्रसाद पाठक निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ०१:५४ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्