ओलीको निर्वाचन क्षेत्र झापा–५ को मतगणना सुरु

काठमाडौं, मंसिर ५ : झापा निर्वाचन क्षेत्रनम्बर ५ को मतगणना सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा–५ को प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो ।
यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: १३:१५ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











