ललितपुर ३ मा मतगणना सुरु, तोसिमा र भुसालबीच प्रतिस्पर्धा
यस क्षेत्रमा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा रहेको छ भने एमालेका तर्फबाट अमृत खड्का उम्मेदवार रहेका छन्।
काठमाडौं, मसिर ५ : ललितपुर ३ मा मतगणना सुरु भएको छ।
उक्त क्षेत्रमा बिहान ८ बजेदेखि मत गणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।
यस क्षेत्रमा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा रहेको छ भने एमालेका तर्फबाट अमृत खड्का उम्मेदवार रहेका छन्।
केहीबेरमा पहिलो आधिकारिक नतिजा सार्वजनिक हुनेछ।
प्रकाशित मिति: ०८:१६ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











