मुस्ताङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
कांग्रेसका योगेश गौचन थकाली अहिलेसम्म २६१ मतले अघि देखिएका छन् ।
काठमाडौं, मंसिर ५ : मुस्ताङमा नेकपा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता हासिल गरेको छ ।
कांग्रेसका योगेश गौचन थकाली अहिलेसम्म २६१ मतले अघि देखिएका छन् ।
उनले अहिलेसम्म १०६८ मत प्राप्त गरेका छन् भने एमालेका प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: ०७:५७ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











