भक्तपुर २ मा कांग्रेसका थापाको अग्रता, पछ्याउँदै महेश बस्नेत
उनले २ हजार २२८ मत पाएका छन्। यही क्षेत्रका निर्वतमा सांसद महेश बस्नेत सुरुदेखि नै पछि परेका छन्। उनको १ हजार ६ सय ३० मत आएको छ।
काठमाडौं, मंसिर ५ : भक्तपुर क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। प्रतिनिधि सभातर्फ सुरुवातमा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्।
उनले २ हजार २२८ मत पाएका छन्। यही क्षेत्रका निर्वतमा सांसद महेश बस्नेत सुरुदेखि नै पछि परेका छन्। उनको १ हजार ६ सय ३० मत आएको छ।
भक्तपुर २ बाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एमालेका बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
प्रकाशित मिति: ०७:४१ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











