मैतीदेवी मन्दिर मतदान केन्द्रबाट गगन थापाले गरे मतदान
आइतबार बिहान ९ बजे थापाले काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
काठमाडौं, मंसिर ४ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् ।
आइतबार बिहान ९ बजे थापाले काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत हुन् ।
प्रकाशित मिति: ०९:२६ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











