देशभर उत्साहका साथ मतदान (फोटो)
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
काठमाडौं, मंसिर ४ : प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि देशैभर आज बिहान ७ बजेदेखि सुरु भएसँगै मतादाताहरू मतदान गर्न उत्साहका साथ मतदान गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ ।



1668913068.jpg)









प्रकाशित मिति: ०८:४४ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











