प्रधानमन्त्रीका नाममा अहिलेको गठबन्धन टुट्दैन् : प्रचण्ड
गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गर्दै दाहालले मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए।
काठमाडौं, मंसिर ४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।
गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गर्दै दाहालले मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए।
अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भएको छैन।
प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार