Kathmandu Press

काठमाडाैं क्षेत्र नं ५ मा रकम बाँड्दै गरेकाे अवस्थामा एमालेका प्रदेशसभा उम्मेदवारसहित तीन जना पक्राउ (भिडियाे)

बुढानिलकण्ठ नगरपालिका ६ बाट मतदातालाई रकम बाँडिरहेकाे अवस्थामा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार निराैला, नगरसभापति प्रदीप डंगाेल र वडा न.६ का वडा अध्यक्ष रबि खड्कालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
काठमाडाैं क्षेत्र नं ५ मा रकम बाँड्दै गरेकाे अवस्थामा एमालेका प्रदेशसभा उम्मेदवारसहित तीन जना पक्राउ (भिडियाे)

काठमाडाैं, मंसिर २ : काठमाडाैं क्षेत्र नम्बर ५ बाट रकम बाँड्दै गरेकाे अवस्थामा नेकपा एमालेका प्रदेश सभा उम्मेदवार दिपक निराैलासहित तीन जनालाई पक्राउ गरेकाे छ।

बुढानिलकण्ठ नगरपालिका ६ बाट मतदातालाई रकम बाँडिरहेकाे अवस्थामा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार निराैला, नगरसभापति प्रदीप डंगाेल र वडा न.६ का वडा अध्यक्ष रबि खड्कालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

निर्वाचन आयोगले माैन अवधि सुरू भइसकेकाे जनाएपनि आचारसंहिता विपरीत काम गर्दै हिँडेका उनीहरूलाई बुढानिलकण्ठका युवाहरूकाे सहायतामा नियन्त्रणमा लिइएकाे हाे।

प्रकाशित मिति: २०:५९ बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्