Kathmandu Press

प्रहरी अफिसरको भूमिकामा देखिए रजनीकान्त

काठमाडौं, पुस १ : सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन्।  

फिल्म ‘दरबार’ को सार्वजनिक ट्र....

प्रहरी अफिसरको भूमिकामा देखिए रजनीकान्त

काठमाडौं, पुस १ : सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन्।  

फिल्म ‘दरबार’ को सार्वजनिक ट्रेलरमा उनले मुम्बई प्रहरी अफिसरको भूमिका निभाएका छन्।

फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो। सिनेमामा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका छन्। यस्तै, नयन तारा पनि शीर्ष भूमिकामा छिन्।

आउँदो जनवरीमा रिलिज हुने यो फिल्म रिलिज अघि चर्चामा छ।

हेर्नुस् ट्रेलर : 

प्रकाशित मिति: १८:१८ बजे, मंगलबार, पुस १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्