Kathmandu Press

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ६ सय १४ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो।
थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, कात्तिक २४ : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ६ सय १४ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ५ सय ६३ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्