Kathmandu Press

देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

सुरुङ्गा, कात्तिक २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन।

झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे। उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताए।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, कात्तिक २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्