Kathmandu Press

तीनवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तीनवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक २१ : नेपालमा पछिल्लो केही समययता पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति: ०७:०२ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्