यस बर्षको एसइई परीक्षा आगामी चैत्र ६ गतेदेखि
काठमाडौं, पुस १ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), परीक्षा आगामी ६ चैतदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज एक सुचना....
काठमाडौं, पुस १ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), परीक्षा आगामी ६ चैतदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज एक सुचना जारी गर्दै परीक्षा समयतालिका सार्बजनिक गरेको हो । तालिका अनुसार चैत्र ६ गतेबाट चैत्र १७ गतेसम्म परीक्षा सञ्चालन हुने छ । यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख हुने बताए ।
परीक्षा फारम भर्ने समय ९ पुससम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको वोर्डले जनाएको छ ।

प्रकाशित मिति: ०८:१७ बजे, मंगलबार, पुस १, २०७६
थप समाचार






